गन्ती ३०:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ यदि कुनै मानिसले यहोवा परमेश्वरसित कुनै भाकल गऱ्यो+ अथवा शपथ खाएर+ कुनै कुरा त्याग गर्ने भाकल गऱ्यो भने उसले आफ्नो वचन पूरा गरोस्।+ उसले जसरी भए पनि आफ्नो भाकल पूरा गर्नै पर्छ।+ भजन ६६:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ म तपाईँको भवनमा अग्निभेटी लिएर आउनेछु;+तपाईँसित गरेको भाकल म पूरा गर्नेछु,+
२ यदि कुनै मानिसले यहोवा परमेश्वरसित कुनै भाकल गऱ्यो+ अथवा शपथ खाएर+ कुनै कुरा त्याग गर्ने भाकल गऱ्यो भने उसले आफ्नो वचन पूरा गरोस्।+ उसले जसरी भए पनि आफ्नो भाकल पूरा गर्नै पर्छ।+