-
हाग्गै १:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ अनि मैले जमिन र पहाडहरूमाथि, अन्न, नयाँ मद्य र तेलमाथि, जमिनको हरेक उब्जनीमाथि, मानिस र वस्तुभाउमाथि अनि तिमीहरूका हातका सबै परिश्रममाथि खडेरी निम्त्याउन छोडिनँ।’”
-