प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ राजा १:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ त्यही समयतिर हग्गिथको छोरा अदोनियाहले+ फुर्ती लगाउँदै यसो भन्‍न थाल्यो: “अब राजा बन्‍ने पालो मेरो हो!” उसले आफ्नो लागि एउटा रथ बनाउन लगायो अनि केही घोडचढी र आफ्नो अघिअघि दौडन ५० जना मानिस पनि तयार पार्न लगायो।+

  • १ राजा १:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ उसले जेरुयाहको छोरा योआब र पुजारी अबियातारसँग+ सल्लाह गऱ्‍यो। तिनीहरूले अदोनियाहको पक्ष लिए र उसलाई मदत गर्न तयार भए।+

  • हितोपदेश २०:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  २ राजाको क्रोध सिंहको गर्जनजस्तै हो,+

      राजालाई रिस उठाउनेले आफ्नो ज्यान खतरामा पार्छ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने