प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान १:१३, १४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ त्यसैले मिश्रीहरूले इस्राएलीहरूसित कठोर व्यवहार गरे र तिनीहरूलाई काममा दलाउनसम्म दलाए।+ १४ इँटा र इँटाको लागि चाहिने माटोको मसला बनाउन अनि खेतमा गरिने सबै किसिमका काम गर्न लगाएर उनीहरूले इस्राएलीहरूको जीवनै खल्लो बनाइदिए। हो, गाह्रो-गाह्रो काम गर्न लगाएर मिश्रीहरूले इस्राएलीहरूसित कठोर व्यवहार गरे।+

  • मिका ७:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ३ तिनीहरूका हात खराब काम गर्न खप्पिस भएका छन्‌;+

      भारदारहरू आफ्ना मागहरू तेर्स्याउँछन्‌,

      न्यायकर्ताहरू इनाम माग्छन्‌,+

      ठूलाबडा आफ्नो इच्छा प्रकट गर्छन्‌+

      अनि तिनीहरू सबै मिलेर योजना बनाउँछन्‌।*

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने