भजन १०४:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ अनि उहाँले मानिसको हृदयलाई प्रसन्न पार्ने मद्य,+अनुहारलाई चमक दिने तेलर मानिसको हृदयलाई बलियो तुल्याउने रोटी पनि दिनुभयो।+ उपदेशक १०:१९ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ भोजनले मानिसलाई आनन्दित तुल्याउँछ र मद्यले जीवनमा खुसीयाली ल्याउँछ।+ तर हरेक आवश्यकता पूरा गर्न पैसा चाहिन्छ।+
१५ अनि उहाँले मानिसको हृदयलाई प्रसन्न पार्ने मद्य,+अनुहारलाई चमक दिने तेलर मानिसको हृदयलाई बलियो तुल्याउने रोटी पनि दिनुभयो।+
१९ भोजनले मानिसलाई आनन्दित तुल्याउँछ र मद्यले जीवनमा खुसीयाली ल्याउँछ।+ तर हरेक आवश्यकता पूरा गर्न पैसा चाहिन्छ।+