-
यसैया ३८:१९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१९ जिउँदाहरूले, हो, जिउँदाहरूले मात्र तपाईँको प्रशंसा गर्न सक्छन्,
जसरी आज म गर्दै छु।
अनि बुबाले आफ्ना छोराहरूलाई तपाईँको वफादारीबारे शिक्षा दिन सक्छन्।+
-