प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन ८८:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० जो मरिसकेका छन्‌, के तपाईँ तिनीहरूका लागि अचम्मका कामहरू गर्नुहुन्छ?

      मुर्दाहरूले फेरि उठेर तपाईँको जयजयकार गर्न सक्छन्‌ र?+ (सेला)

  • भजन ११५:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ मरेकाहरूले याहको प्रशंसा गर्दैनन्‌;+

      हो, मृत्युको सन्‍नाटा छाएको ठाउँमा जानेहरूले उहाँको प्रशंसा गर्दैनन्‌।+

  • भजन १४६:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ४ त्यसको सास* निस्किन्छ र त्यो माटैमा फर्किन्छ+

      अनि त्यही दिन त्यसका विचारहरू बिलाइजान्छन्‌।+

  • यसैया ३८:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ चिहानले* तपाईँको महिमा गर्न सक्दैन।+

      मृत्युले तपाईँको जयजयकार गर्न सक्दैन।+

      मृत्युको खाडलमा जानेहरूले तपाईँको वफादारीको आशा गर्न सक्दैनन्‌।+

  • युहन्‍ना ११:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ यी कुराहरू भनेपछि उहाँले तिनीहरूलाई यसो भन्‍नुभयो: “हाम्रा मित्र लाजरस सुतेका छन्‌+ तर म तिनलाई ब्युँझाउन त्यहाँ जाँदै छु।”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने