उपदेशक ५:१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ साँचो परमेश्वरले दिनुभएको यो छोटो जीवनमा मानिसको लागि सबैभन्दा उत्तम कुरा भनेको खानु, पिउनु र संसारमा* आफूले गरेको सारा परिश्रमबाट सन्तुष्टि लिनु नै रहेछ+ भनेर मैले बुझेँ। किनकि यो नै परमेश्वरले दिनुहुने वरदान* हो।+
१८ साँचो परमेश्वरले दिनुभएको यो छोटो जीवनमा मानिसको लागि सबैभन्दा उत्तम कुरा भनेको खानु, पिउनु र संसारमा* आफूले गरेको सारा परिश्रमबाट सन्तुष्टि लिनु नै रहेछ+ भनेर मैले बुझेँ। किनकि यो नै परमेश्वरले दिनुहुने वरदान* हो।+