उपदेशक २:२४ पवित्र बाइबल नयाँ संसार अनुवाद २४ मानिसको लागि खानु, पिउनु र आफ्नो कामबाट सन्तुष्टि पाउनुभन्दा उत्तम कुरा अरू केही छैन।+ अनि यो पनि साँचो परमेश्वरकै देन हो भनेर मैले बुझेँ।+ उपदेशक ३:२२ पवित्र बाइबल नयाँ संसार अनुवाद २२ आफ्नो काममा रमाउनुभन्दा उत्तम कुरा मानिसको लागि अरू केही छैन भनी मैले देखेँ।+ किनकि त्यो नै उसको इनाम* हो। ऊ मरिसकेपछि के हुन्छ, कसैले उसलाई देखाउन सक्दैन।+ यसैया ६५:२१, २२ पवित्र बाइबल नयाँ संसार अनुवाद २१ तिनीहरूले घर बनाउनेछन् र त्यसमा बस्नेछन्।+तिनीहरूले अङ्गुर बगान लगाउनेछन् र त्यसको फल खानेछन्।+ २२ तिनीहरूले बनाएको घरमा अरू कोही आएर बस्नेछैन;तिनीहरूले रोपेको फल अरू कसैले खानेछैन।मेरा मानिसहरूको आयु रूखको जस्तै हुनेछ;+मैले चुनेका जनहरूले आफ्नो हातको कामबाट पूरापूर आनन्द उठाउनेछन्।
२४ मानिसको लागि खानु, पिउनु र आफ्नो कामबाट सन्तुष्टि पाउनुभन्दा उत्तम कुरा अरू केही छैन।+ अनि यो पनि साँचो परमेश्वरकै देन हो भनेर मैले बुझेँ।+
२२ आफ्नो काममा रमाउनुभन्दा उत्तम कुरा मानिसको लागि अरू केही छैन भनी मैले देखेँ।+ किनकि त्यो नै उसको इनाम* हो। ऊ मरिसकेपछि के हुन्छ, कसैले उसलाई देखाउन सक्दैन।+
२१ तिनीहरूले घर बनाउनेछन् र त्यसमा बस्नेछन्।+तिनीहरूले अङ्गुर बगान लगाउनेछन् र त्यसको फल खानेछन्।+ २२ तिनीहरूले बनाएको घरमा अरू कोही आएर बस्नेछैन;तिनीहरूले रोपेको फल अरू कसैले खानेछैन।मेरा मानिसहरूको आयु रूखको जस्तै हुनेछ;+मैले चुनेका जनहरूले आफ्नो हातको कामबाट पूरापूर आनन्द उठाउनेछन्।