प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उपदेशक ३:१२, १३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ रमाउनु र असल काम गर्नु नै मानिसले जीवनमा गर्न सक्ने सबैभन्दा उत्तम कुरा हो भन्‍ने निष्कर्षमा म पुगेँ।+ १३ साथै खानु, पिउनु र आफ्नो सबै परिश्रमबाट सन्तुष्टि लिनु नै परमेश्‍वरको वरदान हो।+

  • उपदेशक ५:१८, १९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ साँचो परमेश्‍वरले दिनुभएको यो छोटो जीवनमा मानिसको लागि सबैभन्दा उत्तम कुरा भनेको खानु, पिउनु र संसारमा* आफूले गरेको सारा परिश्रमबाट सन्तुष्टि लिनु नै रहेछ+ भनेर मैले बुझेँ। किनकि यो नै परमेश्‍वरले दिनुहुने वरदान* हो।+ १९ यदि साँचो परमेश्‍वरले कुनै मानिसलाई प्रशस्त धनसम्पत्ति दिनुका साथै त्यसबाट आनन्दित हुने क्षमता पनि दिनुभएको छ+ भने उसले त्यो वरदान* स्विकारोस्‌ र आफ्नो परिश्रममा रमाओस्‌। त्यो नै परमेश्‍वरको उपहार हो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने