प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था १२:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ तिमीहरूले आफ्ना छोराछोरी, दासदासी र तिमीहरूको सहरमा भएका लेवीहरूसँगै यहोवा तिमीहरूका परमेश्‍वरले तोकिदिनुभएको ठाउँमा+ लगेर यहोवा परमेश्‍वरसामु ती खानू। तिमीहरूले यहोवा परमेश्‍वरसामु आफ्ना सबै काममा आनन्द मनाउनू।

  • उपदेशक ३:२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ आफ्नो काममा रमाउनुभन्दा उत्तम कुरा मानिसको लागि अरू केही छैन भनी मैले देखेँ।+ किनकि त्यो नै उसको इनाम* हो। ऊ मरिसकेपछि के हुन्छ, कसैले उसलाई देखाउन सक्दैन।+

  • उपदेशक ८:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ त्यसैले म भन्छु, जीवनमा रमाउनु नै ठीक हो।+ किनकि संसारमा* खानु, पिउनु र रमाइलो गर्नुभन्दा उत्तम कुरा मानिसको लागि अरू केही छैन। साँचो परमेश्‍वरले संसारमा* मानिसलाई दिनुभएको यो छोटो जीवनमा उसले मेहनतका साथसाथै यी कुराहरू पनि गर्नुपर्छ।+

  • प्रेषित १४:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ तैपनि भलो हुने काम गरेर उहाँले आफ्नो विषयमा साक्षी दिइरहनुभयो+ अर्थात्‌ उहाँले तपाईँहरूलाई आकाशबाट वर्षा अनि ऋतुअनुसार प्रशस्त बाली दिनुभयो+ र खानेकुराले तृप्त पार्नुभयो अनि आनन्दले तपाईँहरूको हृदय भरिदिनुभयो।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने