हितोपदेश ३०:२१-२३ पवित्र बाइबल नयाँ संसार अनुवाद २१ धर्तीलाई हल्लाउने तीन वटा कुरा छन्; वास्तवमा चार वटा छन्, जुन धर्तीले सहनै सक्दैन: २२ दास राजा भएको,+ मूर्खको अगाडि खानाको छेलोखेलो भएको, २३ सबैको घृणापात्र भएकी स्त्री कसैकी पत्नी बनेको अनि दासीले आफ्नी मालिक्नीको ठाउँ लिएको।+
२१ धर्तीलाई हल्लाउने तीन वटा कुरा छन्; वास्तवमा चार वटा छन्, जुन धर्तीले सहनै सक्दैन: २२ दास राजा भएको,+ मूर्खको अगाडि खानाको छेलोखेलो भएको, २३ सबैको घृणापात्र भएकी स्त्री कसैकी पत्नी बनेको अनि दासीले आफ्नी मालिक्नीको ठाउँ लिएको।+