प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन ६४:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  २ दुष्ट मानिसहरूको षड्‌यन्त्रबाट मलाई जोगाउनुहोस्‌,+

      कुकर्मीहरूको भीडबाट मलाई जोगाउनुहोस्‌।

  • भजन ६४:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ८ आफ्नै जिब्रोले गर्दा तिनीहरूको पतन हुनेछ;+

      तिनीहरूलाई हेर्नेहरू सबैले मुन्टो हल्लाउनेछन्‌।

  • हितोपदेश १०:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ बुद्धिमान्‌ मानिसले ज्ञान बटुल्छ+

      तर मूर्खको बोलीले समस्या निम्त्याउँछ।+

  • हितोपदेश १०:२१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ धर्मी मानिसको बोलीले धेरैलाई सम्हाल्छ*+

      तर समझ नभएकोले मूर्खको विनाश हुन्छ।+

  • हितोपदेश १४:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ३ मूर्खको अहङ्‌कारी बोली सजाय दिने छडीजस्तै हुन्छ

      तर बुद्धिमान्‌को बोलीले मानिसहरूलाई जोगाउँछ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने