भजन ४९:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० तिनीहरूले बुद्धिमान् मानिस पनि मरेको देख्छन्;मूर्ख र बेसमझ मानिस पनि सँगै नाश भएर जान्छन्,+उनीहरूको धनसम्पत्ति अरूकै हुनेछ।+ उपदेशक १:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ मैले संसारमा* गरिएका सबै काम पनि केलाएर हेरेँतर सबै व्यर्थ रहेछन्, केवल बतासलाई खेदेजस्तो।+ उपदेशक २:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ किनकि बुद्धिमान् होस् या मूर्ख, कसैको पनि सधैँभरि सम्झना गरिनेछैन।+ आखिर एकदिन सबै जना बिर्सिइनेछन्। बुद्धिमान्को मृत्यु कसरी हुन्छ? जसरी मूर्खको हुन्छ, त्यसरी नै।+ १ तिमोथि ६:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ किनकि हामीले यस संसारमा न केही ल्यायौँ न त केही बोकेर लैजान नै सक्छौँ।+
१० तिनीहरूले बुद्धिमान् मानिस पनि मरेको देख्छन्;मूर्ख र बेसमझ मानिस पनि सँगै नाश भएर जान्छन्,+उनीहरूको धनसम्पत्ति अरूकै हुनेछ।+
१६ किनकि बुद्धिमान् होस् या मूर्ख, कसैको पनि सधैँभरि सम्झना गरिनेछैन।+ आखिर एकदिन सबै जना बिर्सिइनेछन्। बुद्धिमान्को मृत्यु कसरी हुन्छ? जसरी मूर्खको हुन्छ, त्यसरी नै।+