उपदेशक १:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ संसारमा* आफूले गरेको सबै काम र कडा मेहनतको सट्टामामानिसले आखिर के पाउँछ?+ उपदेशक २:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ संसारमा* जे-जति काम भइरहेका छन्, ती सबै सम्झेर मलाई दुःख लाग्यो+ र आफ्नो जीवनलाई मैले घृणा गर्न थालेँ। किनकि सबै कुरा व्यर्थ रहेछ,+ केवल बतासलाई खेदेको जस्तो।+
१७ संसारमा* जे-जति काम भइरहेका छन्, ती सबै सम्झेर मलाई दुःख लाग्यो+ र आफ्नो जीवनलाई मैले घृणा गर्न थालेँ। किनकि सबै कुरा व्यर्थ रहेछ,+ केवल बतासलाई खेदेको जस्तो।+