उपदेशक २:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ तर मैले आफ्ना सबै काम र कडा परिश्रम विचार गरेँ।+ ती सबै व्यर्थ रहेछन्, केवल बतासलाई खेदेजस्तो।+ संसारमा* जे गरे पनि केही फाइदा हुँदो रहेनछ।+ मत्ति १६:२६ पवित्र बाइबल नयाँ संसार अनुवाद २६ हुन पनि कुनै मानिसले सारा संसार प्राप्त गर्छ तर आफ्नो ज्यान गुमाउँछ भने उसलाई के फाइदा हुन्छ र?+ अथवा मानिसले आफ्नो ज्यानको सट्टामा के दिन सक्छ र?+ युहन्ना ६:२७ पवित्र बाइबल नयाँ संसार अनुवाद २७ नाश भएर जाने खानेकुराका लागि होइन तर सधैँभरि रहिरहने र तिमीहरूलाई अनन्त जीवन दिने खानेकुराका लागि परिश्रम गर,+ जो तिमीहरूलाई मानिसको छोराले दिनेछ किनकि ऊमाथि बुबा अर्थात् परमेश्वरले समेत अनुमोदनको छाप लगाउनुभएको छ।”+
११ तर मैले आफ्ना सबै काम र कडा परिश्रम विचार गरेँ।+ ती सबै व्यर्थ रहेछन्, केवल बतासलाई खेदेजस्तो।+ संसारमा* जे गरे पनि केही फाइदा हुँदो रहेनछ।+
२६ हुन पनि कुनै मानिसले सारा संसार प्राप्त गर्छ तर आफ्नो ज्यान गुमाउँछ भने उसलाई के फाइदा हुन्छ र?+ अथवा मानिसले आफ्नो ज्यानको सट्टामा के दिन सक्छ र?+
२७ नाश भएर जाने खानेकुराका लागि होइन तर सधैँभरि रहिरहने र तिमीहरूलाई अनन्त जीवन दिने खानेकुराका लागि परिश्रम गर,+ जो तिमीहरूलाई मानिसको छोराले दिनेछ किनकि ऊमाथि बुबा अर्थात् परमेश्वरले समेत अनुमोदनको छाप लगाउनुभएको छ।”+