-
उपदेशक १:१७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१७ बुद्धि, पागलपन र मूर्खता के हो भनी थाह पाउन म मरिमेटेर लागेँ।+ तर यो पनि बतासलाई खेदेको जस्तो मात्र रहेछ।
-
-
उपदेशक ७:२५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२५ बुद्धि के हो र जे भइरहेको छ, त्यो किन हुन्छ; मानिसहरू किन मूर्ख भएर खराब काम गर्छन् अनि किन व्यर्थ कुराको पछि लागेर तिनीहरू आफ्नो पागलपन देखाउँछन्, त्यो बुझ्न मैले मन लगाएँ, ठाउँठाउँ चहारेँ अनि खोजीनिती गरेँ।+
-