-
उपदेशक २:१२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ त्यसपछि मैले बुद्धि, पागलपन र मूर्खता अपनाएर हेरेँ।+ (राजापछि आउने मानिसले के नै गर्न सक्छ र? त्यही, जुन पहिल्यै गरिसकिएको थियो।)
-
-
उपदेशक ७:२५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२५ बुद्धि के हो र जे भइरहेको छ, त्यो किन हुन्छ; मानिसहरू किन मूर्ख भएर खराब काम गर्छन् अनि किन व्यर्थ कुराको पछि लागेर तिनीहरू आफ्नो पागलपन देखाउँछन्, त्यो बुझ्न मैले मन लगाएँ, ठाउँठाउँ चहारेँ अनि खोजीनिती गरेँ।+
-