हितोपदेश ४:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ बुद्धि सबैभन्दा महत्त्वपूर्ण कुरा हो;+ त्यसैले बुद्धि हासिल गर,हरहालतमा समझ हासिल गर।+ उपदेशक ७:११, १२ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ बुद्धिका साथसाथै धनसम्पत्ति पनि छ भने त्यो उत्तम कुरा हो र दिनको उज्यालो देख्नेहरूले* त्यसबाट लाभ उठाउँछन्। १२ किनकि जसरी रुपैयाँ-पैसाले सुरक्षा दिन्छ,+ त्यसरी नै बुद्धिले पनि सुरक्षा दिन्छ+ तर ज्ञान र बुद्धिले भने मानिसको जीवन बचाउँछ।+
११ बुद्धिका साथसाथै धनसम्पत्ति पनि छ भने त्यो उत्तम कुरा हो र दिनको उज्यालो देख्नेहरूले* त्यसबाट लाभ उठाउँछन्। १२ किनकि जसरी रुपैयाँ-पैसाले सुरक्षा दिन्छ,+ त्यसरी नै बुद्धिले पनि सुरक्षा दिन्छ+ तर ज्ञान र बुद्धिले भने मानिसको जीवन बचाउँछ।+