भजन ३९:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ हुन पनि मानिसको जीवन छायाजस्तै छ।ऊ व्यर्थैमा यताउता दौडधूप* गर्छ।उसले धनसम्पत्ति थुपार्छ तर कसले त्यसको उपभोग गर्छ, त्यो उसलाई थाह हुँदैन।+ लुका १२:२० पवित्र बाइबल नयाँ संसार अनुवाद २० तर परमेश्वरले उसलाई भन्नुभयो: ‘ए बेसमझ, यही रात तिनीहरूलाई तेरो ज्यान चाहिएको छ। तैँले जम्मा गरेका कुराहरू अब कसको होला?’+
६ हुन पनि मानिसको जीवन छायाजस्तै छ।ऊ व्यर्थैमा यताउता दौडधूप* गर्छ।उसले धनसम्पत्ति थुपार्छ तर कसले त्यसको उपभोग गर्छ, त्यो उसलाई थाह हुँदैन।+
२० तर परमेश्वरले उसलाई भन्नुभयो: ‘ए बेसमझ, यही रात तिनीहरूलाई तेरो ज्यान चाहिएको छ। तैँले जम्मा गरेका कुराहरू अब कसको होला?’+