अय्युब १४:१, २ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ “स्त्रीको कोखबाट जन्मेको मानिसको जीवनछोटो+ र दुःखैदुःखले भरिएको हुन्छ।+ २ ऊ फूलजस्तै फक्रन्छ तर पछि ओइलाइहाल्छ,*+ऊ छायाजस्तै तुरुन्तै बिलाइहाल्छ।+ लुका १२:२९ पवित्र बाइबल नयाँ संसार अनुवाद २९ त्यसैले ‘हामी के खाऔँला?’ वा ‘के पिऔँला?’ वा ‘के लगाऔँला?’ भनेर अचाक्ली चिन्ता गर्न छोडिहाल।+
१४ “स्त्रीको कोखबाट जन्मेको मानिसको जीवनछोटो+ र दुःखैदुःखले भरिएको हुन्छ।+ २ ऊ फूलजस्तै फक्रन्छ तर पछि ओइलाइहाल्छ,*+ऊ छायाजस्तै तुरुन्तै बिलाइहाल्छ।+