प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • श्रेष्ठगीत ४:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ “हे मेरी रूपवती प्रेयसी,

      हे मेरी रूपवती प्रेयसी, तिमी कत्ति सुन्दरी छ्यौ!

      घुम्टोभित्र लुकेका तिम्रा नयन ढुकुरका जस्तै छन्‌।

      तिम्रो केश गिलादको पहाडबाट गुटुटु झरेका

      बाख्राको बथानजस्तै देखिन्छ।+

  • श्रेष्ठगीत ५:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  २ “म निदाएँ तर मेरो मन भने जागै थियो।+

      मेरो प्रेमीले ढोका ढकढक्याएको मैले सुनेँ।

      ‘ढोका खोल मेरी बहिनी, मेरी प्रेयसी!

      मेरी ढुकुर, तिमी सुन्दरी र चोखी छ्यौ!

      शीतले मेरो शिर भिजेको छ,

      रातको चिसोले मेरो कपाल भिजेको छ।’+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने