-
श्रेष्ठगीत ६:५-७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
तिम्रो केश गिलादको पहाडबाट गुटुटु ओर्लिरहेको
बाख्राको बथानजस्तै देखिन्छ।+
६ तिम्रा दाँत भर्खरै कत्रिएको
र नुहाइदिएको भेडाको बगालजस्तै सेता छन्।
ती सबै जोडी मिलेका
र एउटै पनि पाठो नहराएको बगालजस्ता छन्।
७ घुम्टोभित्र लुकेका तिम्रा गाला,
दुई फ्याक परेको अनारजस्तै छ।
-