प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • श्रेष्ठगीत १:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ “हे मेरी रूपवती प्रेयसी,

      हे मेरी रूपवती प्रेयसी, तिमी कत्ति सुन्दरी छ्यौ! तिम्रा नयन ढुकुरका जस्तै छन्‌।”+

  • श्रेष्ठगीत ४:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ९ हे मेरी बहिनी, हे मेरी दुलही,

      तिम्रो एक नजरले मेरो मनै चोऱ्‍यो,+

      तिम्रो गलाको हारले मेरो मनै हऱ्‍यो।

  • श्रेष्ठगीत ७:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ४ तिम्रो कण्ठ+ हस्तिदन्तको मिनारजस्तै* छ।+

      तिम्रा दुई नयन+ हेस्बोनका+ ती कुण्डहरूजस्तै छन्‌,

      जुन बाथ-रब्बिमको दैलोनजिकै छन्‌।

      तिम्रो नाक लेबनानको मिनारजस्तै छ,

      जसको मोहडा दमिसकतिर फर्केको छ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने