श्रेष्ठगीत ४:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ “हे मेरी रूपवती प्रेयसी, हे मेरी रूपवती प्रेयसी, तिमी कत्ति सुन्दरी छ्यौ! घुम्टोभित्र लुकेका तिम्रा नयन ढुकुरका जस्तै छन्। तिम्रो केश गिलादको पहाडबाट गुटुटु झरेकाबाख्राको बथानजस्तै देखिन्छ।+
४ “हे मेरी रूपवती प्रेयसी, हे मेरी रूपवती प्रेयसी, तिमी कत्ति सुन्दरी छ्यौ! घुम्टोभित्र लुकेका तिम्रा नयन ढुकुरका जस्तै छन्। तिम्रो केश गिलादको पहाडबाट गुटुटु झरेकाबाख्राको बथानजस्तै देखिन्छ।+