श्रेष्ठगीत ४:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ मेरी दुलही, तिम्रो ओठबाट मह तपतप चुहिन्छ,+ तिम्रो जिब्रोमुनि मह र दूध छ।+अनि तिम्रो वस्त्रको सुगन्ध लेबनानको अत्तरजस्तै छ।
११ मेरी दुलही, तिम्रो ओठबाट मह तपतप चुहिन्छ,+ तिम्रो जिब्रोमुनि मह र दूध छ।+अनि तिम्रो वस्त्रको सुगन्ध लेबनानको अत्तरजस्तै छ।