श्रेष्ठगीत ५:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ “हे मेरी बहिनी, हे मेरी दुलही,म मेरो बगैँचामा पसेँ;+ मैले मर्र* र जडीबुटी बटुलेँ।+ मह र महको चाका खाएँ;मद्य र दूध पिएँ।”+ “ए मेरा प्यारा मित्रहरू हो! खाओ! पिओ! मायाको नशामा चुर्लुम्म डुब।”+
५ “हे मेरी बहिनी, हे मेरी दुलही,म मेरो बगैँचामा पसेँ;+ मैले मर्र* र जडीबुटी बटुलेँ।+ मह र महको चाका खाएँ;मद्य र दूध पिएँ।”+ “ए मेरा प्यारा मित्रहरू हो! खाओ! पिओ! मायाको नशामा चुर्लुम्म डुब।”+