१३ तिमी मीठामीठा फल लाग्ने बोटले भरिएको बगैँचाजस्तै छ्यौ,
तिम्रा हाँगा अनारले झुलेका छन्।
त्यहाँ मेहदी र जटामसीका बोट पनि छन्।
१४ हो, तिमी जटामसी+ र केशर, बोझो+ र दालचिनी,+
थरीथरीका सेतो धूप, मर्र, अगरु+
अनि मगमग बास्ना आउने रूखले भरिएको बगैँचाजस्तै छ्यौ।+