प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ राजा १०:२८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २८ सुलेमानका घोडाहरू मिश्रबाट ल्याइएका थिए। राजाका व्यापारीहरूले तोकिएको दाममा बथानका बथान घोडा किनेर ल्याउँथे।*+

  • २ इतिहास १:१६, १७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ सुलेमानका घोडाहरू मिश्रबाट* ल्याइएका थिए।+ राजाका व्यापारीहरूले तोकिएको दाममा बथानका बथान घोडा किनेर ल्याउँथे।*+ १७ मिश्रबाट ल्याइएको एउटा रथको दाम चाँदीका ६०० टुक्रा पर्थ्यो अनि घोडाको चाहिँ चाँदीका १५० टुक्रा पर्थ्यो। त्यसपछि ती व्यापारीहरूले हित्तीहरूका सबै राजा र सिरियाका राजाहरूलाई ती रथहरू र घोडाहरू बेच्थे।

  • श्रेष्ठगीत ६:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ४ “हे मेरी प्रियतमा, तिमी सुन्दर सहर तिर्जाहजस्तै छ्यौ,+

      यरुसलेमजस्तै राम्री,+

      फरफराएको ध्वजा बोक्ने सेनाजस्तै प्रतापी।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने