प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ राजा १४:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ त्यसपछि यरोबामकी पत्नी उठिन्‌ र आफ्नो बाटो लागिन्‌। तिनी तिर्जाह सहरमा आइन्‌। तिनले आफ्नो घरको ढोकाको सँघारमा पाइला राख्नेबित्तिकै तिनको छोरा मऱ्‍यो।

  • १ राजा १५:३३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३३ यहुदाका राजा आसाको शासनकालको तेस्रो वर्षमा अहियाहका छोरा बासा इस्राएलका राजा भए। तिनले तिर्जाह सहरबाट इस्राएलमा २४ वर्ष शासन गरे।+

  • श्रेष्ठगीत १:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ९ “हे मेरी प्रियतमा, तिम्रो रूपको बयान म कसरी गरूँ?

      तिमी फारोको* रथको शोभा बढाउने सुन्दर घोडीजस्तै छ्यौ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने