-
श्रेष्ठगीत २:१३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ अन्जिरको बोटमा पहिलो बेत पाक्न थालिसक्यो;+
अङ्गुरको बोटमा कोपिला फक्रिसकेको छ र त्यसको मगमग बास्ना चारैतिर फैलँदै छ।
उठ, मेरी प्रेयसी!
हे मेरी सुन्दरी, आऊ, सँगै जाऔँ।
-