प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान ८:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० अनि फारोले भने: “भोलि।” तब मोसाले भने: “हजुरले हुकुम गर्नुभएबमोजिमै हुनेछ र हाम्रा परमेश्‍वर यहोवाजस्तो अरू कोही छैन भनेर हजुरले थाह पाउनुहुनेछ।+

  • भजन ८६:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ८ हे यहोवा, तपाईँजस्तो ईश्‍वर अरू कोही छैन,+

      तपाईँका कामहरू अतुलनीय छन्‌।+

  • यर्मिया १०:६, ७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ६ हे यहोवा, तपाईँजस्तो कोही छैन।+

      तपाईँ महान्‌ हुनुहुन्छ अनि तपाईँको नाम महान्‌ र शक्‍तिशाली छ।

       ७ हे जातिजातिका राजा, तपाईँसित को डराउँदैन र?+ किनभने तपाईँको डर मान्‍नु उचित छ;

      जातिजातिका बुद्धिमान्‌ मानिसहरूमध्ये अनि यी सारा राज्यभरि

      तपाईँजस्तो अरू कोही छैन।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने