व्यवस्था ७:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ किनभने तिमीहरू यहोवा परमेश्वरको निम्ति एक पवित्र जाति हौ। यहोवा तिमीहरूका परमेश्वरले पृथ्वीका सबै जातिमध्ये आफ्नो प्रजा र आफ्नो विशेष* सम्पत्ति बनाउन तिमीहरूलाई रोज्नुभएको छ।+ भजन ३३:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ आनन्दित हो त्यो जाति, जसको परमेश्वर यहोवा हुनुहुन्छ;+ती मानिसहरू, जसलाई उहाँले आफ्नो सम्पत्तिको रूपमा रोज्नुभएको छ।+
६ किनभने तिमीहरू यहोवा परमेश्वरको निम्ति एक पवित्र जाति हौ। यहोवा तिमीहरूका परमेश्वरले पृथ्वीका सबै जातिमध्ये आफ्नो प्रजा र आफ्नो विशेष* सम्पत्ति बनाउन तिमीहरूलाई रोज्नुभएको छ।+
१२ आनन्दित हो त्यो जाति, जसको परमेश्वर यहोवा हुनुहुन्छ;+ती मानिसहरू, जसलाई उहाँले आफ्नो सम्पत्तिको रूपमा रोज्नुभएको छ।+