यसैया ४३:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ सबै देश जम्मा होऊन्,देश-देशका मानिसहरू एक ठाउँमा भेला होऊन्।+तिनीहरूमध्ये कसलाई यो कुरा थाह छ?पहिलेका कुरा* कसले भन्न सक्छ?+आफूलाई सही साबित गर्न तिनीहरूले साक्षीहरू पेस गरून्,अरूले तिनीहरूको कुरा सुनून् र यसो भन्न सकून्, ‘यो कुरा सत्य हो!’”+ यसैया ४४:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ मजस्तो अरू को छ?+कोही छ भने बोलोस्, मेरो सामु आएर प्रमाण पेस गरोस्।+मैले आफ्ना मानिसहरूलाई रोजेको समयदेखि जे गरेँ, तिनीहरूले ती सबै गरेर देखाऊन्।तिनीहरूले अहिले हुने कुराहरूअनि पछि हुने कुराहरू बताऊन्। यसैया ४५:२१ पवित्र बाइबल नयाँ संसार अनुवाद २१ आफ्नो कुरा सुनाओ, आफ्नो बयान देओ।तिनीहरूले एकसाथ सल्लाह गरून्।उहिल्यै कसले यो कुरा बतायो?पहिल्यै कसले यसबारे घोषणा गऱ्यो?म यहोवाले नै होइनँ र?मबाहेक अरू कुनै ईश्वर छैन।म न्यायी र उद्धार गर्न सक्ने परमेश्वर हुँ,+ मजस्तो अरू कोही छैन।+
९ सबै देश जम्मा होऊन्,देश-देशका मानिसहरू एक ठाउँमा भेला होऊन्।+तिनीहरूमध्ये कसलाई यो कुरा थाह छ?पहिलेका कुरा* कसले भन्न सक्छ?+आफूलाई सही साबित गर्न तिनीहरूले साक्षीहरू पेस गरून्,अरूले तिनीहरूको कुरा सुनून् र यसो भन्न सकून्, ‘यो कुरा सत्य हो!’”+
७ मजस्तो अरू को छ?+कोही छ भने बोलोस्, मेरो सामु आएर प्रमाण पेस गरोस्।+मैले आफ्ना मानिसहरूलाई रोजेको समयदेखि जे गरेँ, तिनीहरूले ती सबै गरेर देखाऊन्।तिनीहरूले अहिले हुने कुराहरूअनि पछि हुने कुराहरू बताऊन्।
२१ आफ्नो कुरा सुनाओ, आफ्नो बयान देओ।तिनीहरूले एकसाथ सल्लाह गरून्।उहिल्यै कसले यो कुरा बतायो?पहिल्यै कसले यसबारे घोषणा गऱ्यो?म यहोवाले नै होइनँ र?मबाहेक अरू कुनै ईश्वर छैन।म न्यायी र उद्धार गर्न सक्ने परमेश्वर हुँ,+ मजस्तो अरू कोही छैन।+