यसैया ४०:२२ पवित्र बाइबल नयाँ संसार अनुवाद २२ परमेश्वर पृथ्वीको घेराभन्दा* माथि विराजमान हुनुहुन्छ+र उहाँको नजरमा पृथ्वीका बासिन्दाहरू फट्याङ्ग्राजस्तै छन्।उहाँ आकाशलाई पातलो पर्दाझैँ फिँजाउनुहुन्छर त्यसलाई पालझैँ फैलाउनुहुन्छ।+ यसैया ४०:२६ पवित्र बाइबल नयाँ संसार अनुवाद २६ आफ्नो आँखा उठाएर आकाशतिर हेर।यी सब कसले बनाएका हुन्?+उहाँले नै होइन र, जसले तिनीहरूका सेनालाई गन्ती गरेर बोलाउनुहुन्छ?उहाँले तिनीहरूलाई नाम काढेरै बोलाउनुहुन्छ।+उहाँको अथाह शक्ति र विस्मयकारी सामर्थ्यले गर्दा+तिनीहरूमध्ये एउटै हराउँदैन।
२२ परमेश्वर पृथ्वीको घेराभन्दा* माथि विराजमान हुनुहुन्छ+र उहाँको नजरमा पृथ्वीका बासिन्दाहरू फट्याङ्ग्राजस्तै छन्।उहाँ आकाशलाई पातलो पर्दाझैँ फिँजाउनुहुन्छर त्यसलाई पालझैँ फैलाउनुहुन्छ।+
२६ आफ्नो आँखा उठाएर आकाशतिर हेर।यी सब कसले बनाएका हुन्?+उहाँले नै होइन र, जसले तिनीहरूका सेनालाई गन्ती गरेर बोलाउनुहुन्छ?उहाँले तिनीहरूलाई नाम काढेरै बोलाउनुहुन्छ।+उहाँको अथाह शक्ति र विस्मयकारी सामर्थ्यले गर्दा+तिनीहरूमध्ये एउटै हराउँदैन।