२४ सारा संसार अनि त्यसमा भएका सबै थोक बनाउनुहुने परमेश्वर आकाश र पृथ्वीका मालिक हुनुहुन्छ।+ त्यसैले हातले बनाएका मन्दिरहरूमा उहाँ बास गर्नुहुन्न+ २५ न त मानिसहरूको हातले चढाएको कुनै सेवा उहाँलाई चाहिन्छ+ किनकि उहाँले नै सबै मानिसलाई जीवन, सास+ अनि सबै थोक दिनुहुन्छ।