प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया ५६:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० पहरेदारहरू अन्धा छन्‌,+ तिनीहरू कसैले पनि ध्यान दिएका छैनन्‌।+

      तिनीहरू त भुक्न नसक्ने लाटा कुकुरजस्तै छन्‌।+

      तिनीहरू पल्टिरहन्छन्‌, स्वाँस्वाँ गर्दै बस्छन्‌ र निद्राले झुलिरहन्छन्‌।

  • यर्मिया ४:२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ “किनभने मेरा मानिसहरू मूर्ख छन्‌;+

      तिनीहरू मलाई वास्तै गर्दैनन्‌।

      तिनीहरू बुद्धि नभएका मूर्ख छोराहरू हुन्‌।

      खराबी गर्न त तिनीहरूलाई कसैले सिकाउनै पर्दैन।

      तर असल काम गर्न भने तिनीहरूलाई आउँदै आउँदैन।”

  • इजकिएल १२:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ “हे मानिसको छोरा, तिमी विद्रोही घरानाका मानिसहरूबीच बस्दै छौ। तिनीहरूको आँखा त छ तर देख्दैनन्‌; कान त छ तर सुन्दैनन्‌।+ किनभने तिनीहरू विद्रोही घराना हुन्‌।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने