यर्मिया ६:१३, १४ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ “किनकि सानादेखि ठूला सबैले बेइमानी गरेर कमाइरहेका छन्;+ के भविष्यवक्ता, के पुजारी, सबैले ठगिरहेका छन्।+ १४ अनि तिनीहरू शान्ति नहुँदा पनि ‘शान्ति, शान्ति’ भनेर+ मेरा मानिसहरूको चोटलाई बाहिरबाट मात्र निको पार्न खोज्छन्। इजकिएल १३:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ यरुसलेमबारे भविष्यवाणी गर्ने र शान्ति नहुँदा पनि शान्ति छाएको दर्शन देख्ने इस्राएलका ती भविष्यवक्ताहरू अब छैनन्,”’+ ब्रह्माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ।
१३ “किनकि सानादेखि ठूला सबैले बेइमानी गरेर कमाइरहेका छन्;+ के भविष्यवक्ता, के पुजारी, सबैले ठगिरहेका छन्।+ १४ अनि तिनीहरू शान्ति नहुँदा पनि ‘शान्ति, शान्ति’ भनेर+ मेरा मानिसहरूको चोटलाई बाहिरबाट मात्र निको पार्न खोज्छन्।
१६ यरुसलेमबारे भविष्यवाणी गर्ने र शान्ति नहुँदा पनि शान्ति छाएको दर्शन देख्ने इस्राएलका ती भविष्यवक्ताहरू अब छैनन्,”’+ ब्रह्माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ।