यर्मिया ३१:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ म तिनीहरूलाई उत्तरको देशबाट फिर्ता ल्याउनेछु।+ तिनीहरूलाई पृथ्वीको कुनाकुनादेखि जम्मा पार्नेछु।+ तिनीहरूमाझ अन्धा र लङ्गडाहरू हुनेछन्,+ गर्भवती स्त्री, बेथा लागेकी स्त्री, सबै हुनेछन्। तिनीहरू ठूलो जमातमा फर्कनेछन्।+
८ म तिनीहरूलाई उत्तरको देशबाट फिर्ता ल्याउनेछु।+ तिनीहरूलाई पृथ्वीको कुनाकुनादेखि जम्मा पार्नेछु।+ तिनीहरूमाझ अन्धा र लङ्गडाहरू हुनेछन्,+ गर्भवती स्त्री, बेथा लागेकी स्त्री, सबै हुनेछन्। तिनीहरू ठूलो जमातमा फर्कनेछन्।+