भजन ८०:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ तपाईँले मिश्रबाट एउटा अङ्गुरको बोट+ ल्याउनुभयो।अनि जातिजातिलाई धपाएर तिनीहरूको ठाउँमा त्यसलाई रोप्नुभयो।+ यसैया ५:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ म सेनाहरूका यहोवा हुँ र इस्राएलको घराना मेरो अङ्गुर बगान हो।+मलाई मन परेको बोट यहुदाका मानिसहरू हुन्।मैले न्यायको आशा गरेको थिएँ+तर हेर, चारैतिर अन्याय भयो।धार्मिकताको आशा गरेको थिएँतर हेर, चारैतिर रोदनको आवाज सुनियो।”+ यर्मिया २:२१ पवित्र बाइबल नयाँ संसार अनुवाद २१ तिमी रातो अङ्गुरको असल बोट होऊ भनेर+ मैले राम्रो-राम्रो बिउ छानेर तिमीलाई रोपेको थिएँ तर कसरी तिमी जङ्गली अङ्गुर भयौ?’+ लुका २०:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ तब उहाँले मानिसहरूलाई यो उदाहरण सुनाउन थाल्नुभयो: “एक जना मानिसले अङ्गुर बगान+ लगायो अनि मोहीहरूलाई त्यसको ठेक्का दिएर आफूचाहिँ लामो समयको लागि विदेशतिर लाग्यो।+
८ तपाईँले मिश्रबाट एउटा अङ्गुरको बोट+ ल्याउनुभयो।अनि जातिजातिलाई धपाएर तिनीहरूको ठाउँमा त्यसलाई रोप्नुभयो।+
७ म सेनाहरूका यहोवा हुँ र इस्राएलको घराना मेरो अङ्गुर बगान हो।+मलाई मन परेको बोट यहुदाका मानिसहरू हुन्।मैले न्यायको आशा गरेको थिएँ+तर हेर, चारैतिर अन्याय भयो।धार्मिकताको आशा गरेको थिएँतर हेर, चारैतिर रोदनको आवाज सुनियो।”+
२१ तिमी रातो अङ्गुरको असल बोट होऊ भनेर+ मैले राम्रो-राम्रो बिउ छानेर तिमीलाई रोपेको थिएँ तर कसरी तिमी जङ्गली अङ्गुर भयौ?’+
९ तब उहाँले मानिसहरूलाई यो उदाहरण सुनाउन थाल्नुभयो: “एक जना मानिसले अङ्गुर बगान+ लगायो अनि मोहीहरूलाई त्यसको ठेक्का दिएर आफूचाहिँ लामो समयको लागि विदेशतिर लाग्यो।+