२ समुएल १५:३१ पवित्र बाइबल नयाँ संसार अनुवाद ३१ तब दाउदलाई यो खबर दिइयो: “अब्सालोमसँगै+ मिलेर षड्यन्त्र रच्नेहरूमा अहितोपेल पनि छन्।”+ यो सुनेर दाउदले भने: “हे यहोवा!+ बिन्ती छ, अहितोपेलको सल्लाहलाई मूर्खले दिने सल्लाहजस्तै बनाइदिनुहोस्।”+ यसैया २९:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ त्यसैले म फेरि यी मानिसहरूमाझ छक्कलाग्दो काम गर्नेछु,+एकपछि अर्को छक्कलाग्दो काम।तिनीहरूमाझ भएका बुद्धिमान्हरूको बुद्धि नष्ट हुनेछअनि समझदारहरूको समझ बिलाएर जानेछ।”+
३१ तब दाउदलाई यो खबर दिइयो: “अब्सालोमसँगै+ मिलेर षड्यन्त्र रच्नेहरूमा अहितोपेल पनि छन्।”+ यो सुनेर दाउदले भने: “हे यहोवा!+ बिन्ती छ, अहितोपेलको सल्लाहलाई मूर्खले दिने सल्लाहजस्तै बनाइदिनुहोस्।”+
१४ त्यसैले म फेरि यी मानिसहरूमाझ छक्कलाग्दो काम गर्नेछु,+एकपछि अर्को छक्कलाग्दो काम।तिनीहरूमाझ भएका बुद्धिमान्हरूको बुद्धि नष्ट हुनेछअनि समझदारहरूको समझ बिलाएर जानेछ।”+