-
भजन १०२:१५, १६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ राष्ट्रहरूले यहोवाको नामको डर मान्नेछन्
अनि पृथ्वीका सबै राजा तपाईँको महिमा देखेर डराउनेछन्।+
-
-
यसैया ३७:२०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२० त्यसैले हे यहोवा हाम्रा परमेश्वर, हामीलाई त्यसको हातबाट जोगाउनुहोस् र पृथ्वीका सबै राज्यले तपाईँ यहोवा मात्र परमेश्वर हुनुहुन्छ भनेर थाह पाऊन्।”+
-