भजन ९७:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ कुँदिएका मूर्तिहरूको पूजा गर्नेहरू सबै लाजमा परून्,+जो आफ्ना व्यर्थका देवताहरूको घमन्ड गर्छन्।+ए सबै देवता हो, उहाँलाई दण्डवत्* गर।+ यसैया ४४:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ मूर्ति बनाउनेहरू सबै बेकारका हुन्;तिनीहरूले सम्मान गर्ने मूर्तिहरू पनि व्यर्थ हुन्।+तिनीहरूका* साक्षीहरू पनि तिनीहरूजस्तै अन्धा र अबुझ छन्;+त्यसैले तिनीहरूलाई बनाउनेहरू लाजमा पर्नेछन्।+
७ कुँदिएका मूर्तिहरूको पूजा गर्नेहरू सबै लाजमा परून्,+जो आफ्ना व्यर्थका देवताहरूको घमन्ड गर्छन्।+ए सबै देवता हो, उहाँलाई दण्डवत्* गर।+
९ मूर्ति बनाउनेहरू सबै बेकारका हुन्;तिनीहरूले सम्मान गर्ने मूर्तिहरू पनि व्यर्थ हुन्।+तिनीहरूका* साक्षीहरू पनि तिनीहरूजस्तै अन्धा र अबुझ छन्;+त्यसैले तिनीहरूलाई बनाउनेहरू लाजमा पर्नेछन्।+