यर्मिया ५१:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ बेबिलोनबाट भाग! आफ्नो ज्यान जोगाओ!+ त्यसको अपराधले गर्दा तिमीहरू नाश हुन नपरोस् किनकि यो यहोवाको बदला लिने समय हो। उहाँले त्यसको कुकर्मको सजाय त्यसलाई दिँदै हुनुहुन्छ।+
६ बेबिलोनबाट भाग! आफ्नो ज्यान जोगाओ!+ त्यसको अपराधले गर्दा तिमीहरू नाश हुन नपरोस् किनकि यो यहोवाको बदला लिने समय हो। उहाँले त्यसको कुकर्मको सजाय त्यसलाई दिँदै हुनुहुन्छ।+