-
यर्मिया ५०:८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ “बेबिलोनबाट भाग,
कल्दियालीहरूको देशबाट निस्किहाल।+
अनि बगालका अघिअघि हिँड्ने बोका र थुमाझैँ बन।
-
-
जकरिया २:७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ “हे सियोन, आऊ! तिमी, जो बेबिलोनकी छोरीसित बसोबास गर्दै छौ, निस्केर आऊ।+
-