यसैया ४३:५, ६ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ नडराऊ किनकि म तिमीसित छु।+तिम्रा सन्तानलाई म पूर्वबाट ल्याउनेछुअनि तिमीहरूलाई पश्चिमबाट जम्मा गर्नेछु।+ ६ म उत्तरलाई यस्तो आदेश दिनेछु, ‘तिनीहरूलाई छोडिदेऊ!’+अनि दक्षिणलाई यसो भन्नेछु, ‘तिनीहरूलाई नरोक!मेरा छोराहरूलाई टाढाबाट र मेरा छोरीहरूलाई पृथ्वीको कुनाकुनाबाट लिएर आऊ।+ यसैया ६०:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ आँखा उठाएर चारैतिर हेर,तिनीहरू सबै भेला भएका छन् अनि तिमीकहाँ आइरहेका छन्।तिम्रा छोराहरू टाढा-टाढाबाट आइरहेका छन्+अनि तिम्रा छोरीहरूलाई काखमा बोकेर ल्याइँदै छ।+
५ नडराऊ किनकि म तिमीसित छु।+तिम्रा सन्तानलाई म पूर्वबाट ल्याउनेछुअनि तिमीहरूलाई पश्चिमबाट जम्मा गर्नेछु।+ ६ म उत्तरलाई यस्तो आदेश दिनेछु, ‘तिनीहरूलाई छोडिदेऊ!’+अनि दक्षिणलाई यसो भन्नेछु, ‘तिनीहरूलाई नरोक!मेरा छोराहरूलाई टाढाबाट र मेरा छोरीहरूलाई पृथ्वीको कुनाकुनाबाट लिएर आऊ।+
४ आँखा उठाएर चारैतिर हेर,तिनीहरू सबै भेला भएका छन् अनि तिमीकहाँ आइरहेका छन्।तिम्रा छोराहरू टाढा-टाढाबाट आइरहेका छन्+अनि तिम्रा छोरीहरूलाई काखमा बोकेर ल्याइँदै छ।+