यसैया १२:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ हेर! परमेश्वर नै मेरा उद्धारक हुनुहुन्छ।+ म उहाँमाथि भरोसा गर्नेछु, मलाई कुनै कुराको डर हुनेछैन+किनकि याह* यहोवा नै मेरो बल र मेरो शक्ति हुनुहुन्छ।उहाँ मेरा उद्धारक हुनुभएको छ।”+ यसैया ५६:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ५६ यहोवा यसो भन्नुहुन्छ: “न्यायको मार्गमा हिँड+ र जे सही छ त्यही गर।किनकि म चाँडै तिमीहरूको उद्धार गर्नेछु,म मेरो न्याय तिमीहरूलाई प्रकट गर्नेछु।+
२ हेर! परमेश्वर नै मेरा उद्धारक हुनुहुन्छ।+ म उहाँमाथि भरोसा गर्नेछु, मलाई कुनै कुराको डर हुनेछैन+किनकि याह* यहोवा नै मेरो बल र मेरो शक्ति हुनुहुन्छ।उहाँ मेरा उद्धारक हुनुभएको छ।”+
५६ यहोवा यसो भन्नुहुन्छ: “न्यायको मार्गमा हिँड+ र जे सही छ त्यही गर।किनकि म चाँडै तिमीहरूको उद्धार गर्नेछु,म मेरो न्याय तिमीहरूलाई प्रकट गर्नेछु।+