यसैया ४६:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ म चाँडै आफ्नो धार्मिक स्तर प्रकट गर्नेछु,त्यो दिन टाढा छैन।म उद्धार गर्न ढिलो गर्नेछैनँ।+म सियोनको उद्धार गर्नेछु, इस्राएललाई मेरो महिमाले भरिदिनेछु।”+ यसैया ५१:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ म चाँडै न्याय गर्नेछु;+म तिमीहरूको उद्धार गर्नेछु।+मेरो हातले* म जातिजातिको इन्साफ गर्नेछु।+टापुहरूले मेरो बाटो हेर्नेछन्+र मेरो शक्तिशाली हातको प्रतीक्षा गर्नेछन्।
१३ म चाँडै आफ्नो धार्मिक स्तर प्रकट गर्नेछु,त्यो दिन टाढा छैन।म उद्धार गर्न ढिलो गर्नेछैनँ।+म सियोनको उद्धार गर्नेछु, इस्राएललाई मेरो महिमाले भरिदिनेछु।”+
५ म चाँडै न्याय गर्नेछु;+म तिमीहरूको उद्धार गर्नेछु।+मेरो हातले* म जातिजातिको इन्साफ गर्नेछु।+टापुहरूले मेरो बाटो हेर्नेछन्+र मेरो शक्तिशाली हातको प्रतीक्षा गर्नेछन्।