प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन १०२:२५-२७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २५ युगौँअघि तपाईँले पृथ्वीको जग बसाल्नुभयो

      अनि आकाश तपाईँकै हातको रचना हो।+

      २६ तिनीहरू नाश हुनेछन्‌ तर तपाईँ भने सधैँभरि रहिरहनुहुनेछ।

      लुगाजस्तै तिनीहरू सब पुराना भएर जानेछन्‌।

      लुगा फेरेझैँ तपाईँले तिनीहरूलाई फेर्नुहुनेछ र तिनीहरू नाश हुनेछन्‌।

      २७ तर तपाईँ भने जस्ताको तस्तै हुनुहुन्छ अनि तपाईँको आयु कहिल्यै सिद्धिनेछैन।+

  • मत्ति २४:३५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३५ आकाश र पृथ्वी बितेर जानेछन्‌ तर मेरा वचनहरू कुनै पनि हालतमा बितेर जानेछैनन्‌।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने