भजन ८७:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ मलाई चिन्नेहरूको सूचीमा म राहाब*+ र बेबिलोनलाई पनि राख्नेछु;पलिस्तिया, टायर र इथियोपियालाई* समेत।तिनीहरू प्रत्येकको बारेमा म यसो भन्नेछु: “यो सियोनमै जन्मेको थियो।” भजन ८९:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० तपाईँले राहाबलाई*+ परास्त गरेर टुक्राटुक्रा पार्नुभएको छ।+आफ्नो बलियो पाखुराले तपाईँले आफ्ना शत्रुहरूलाई तितरबितर पारिदिनुभएको छ।+ यसैया ३०:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ किनकि मिश्रले दिने सहायता व्यर्थको छ।+त्यसैले मैले त्यसलाई “चलहल नगरी बस्ने राहाब”*+ भनेको छु।
४ मलाई चिन्नेहरूको सूचीमा म राहाब*+ र बेबिलोनलाई पनि राख्नेछु;पलिस्तिया, टायर र इथियोपियालाई* समेत।तिनीहरू प्रत्येकको बारेमा म यसो भन्नेछु: “यो सियोनमै जन्मेको थियो।”
१० तपाईँले राहाबलाई*+ परास्त गरेर टुक्राटुक्रा पार्नुभएको छ।+आफ्नो बलियो पाखुराले तपाईँले आफ्ना शत्रुहरूलाई तितरबितर पारिदिनुभएको छ।+